सोमबार, ११ कार्तिक, २०८२

नेकपा ब्युँताउन माधब नेपालको प्रस्ताब।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ जेष्ठ, २०८०

नेकपा ब्युँताउन माधब नेपालको प्रस्ताब।

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन केपी ओली तथा प्रचण्डलाइ   प्रस्ताव गरेका छन्। शनिवार आज भक्तपुरमा आयाेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनमा उनले  यस्तो आह्वान गरेका हुन्  ।

 

             सबै मिलेर अगाडी बढ्ने हो नहने त्यसको लागि  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवस्यक रहेको तथा त्यसका लागि नेकपा ब्युँताउन आफू तयार रहेको नेपालले बताएका छन्। उनले यदि केपी ओली तथा प्रचण्ड तयार हो भने आफु पनि तयार रहेको बताए। 

advertisement_1676551646.gif