राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ मंसिर, २०८२
२०८२ मंसिर २२, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाबाबारे प्रधानमन्त्री कार्कीसँग विस्तृत छलफल चलिरहेको हो ।
भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने बताइएको छ ।