सोमबार, ११ कार्तिक, २०८२

प्रधानमन्त्री प्रचण्डद्वारा प्रधानमन्त्रीमा बनिरहन दिल्ली धाएको खुलासा।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० असार, २०८०

प्रधानमन्त्री प्रचण्डद्वारा प्रधानमन्त्रीमा बनिरहन  दिल्ली धाएको खुलासा।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।आफुलाई प्रधानमन्त्री बनाउन  एकजना  व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको दाहालले बताएका छन् ।

 प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर जनताको अभिमत बिर्सेर  प्रचण्डद्वारा एस्तो अभिब्ब्यक्ति आउनु दुर्भाग्यपुर्ण भएको बुद्धिजिबि हरु बताउछन। यसले के कुराको प्रमाणित गर्छ भने यो सरकार बनाउन दिल्लीको हात रहेको प्रधानमन्त्री को अभिव्यक्ति बाट नै प्रस्ट हुन्छ। 


रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले यस्तो  विवादास्पद अभिव्यक्ति दिएका हुन्  । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो ।

advertisement_1680627706.gif