सोमबार, ११ कार्तिक, २०८२

सरकारको जनयुद्ध दिवसमा विदा दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ पुष, २०८०

सरकारको जनयुद्ध दिवसमा विदा दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर।

काठमाडौँ। फागुन १ गते जनयुद्ध दिवस मनाउन र सार्वजनिक विदा दिने बर्तमान सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय  बदर गरिदिएको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै फागुन १ मा सार्वजनिक विदा दिने निर्णयमा रोक लगाएको हो। 

advertisement_1744958411.jpg