शनिबार, ३० फाल्गुन, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८२ मंसिर १५, काठमाडौँ । राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

advertisement_1676553908.gif