शनिबार, ३० फाल्गुन, २०८२

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० मंसिर, २०८२

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

२०८२ मंसिर २९,काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

सदस्यमा काठमाडौंका प्रा. डा. सुनिती श्रेष्ठ हाडा नियुक्त भएका छन् ।

advertisement_1680627680.gif