मंगलवार, २८ आश्विन, २०८२

आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ श्रावण, २०८२

आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै

२०८२ साउन २७, काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ ।

हरेक वर्ष  अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइदैँछ ।

advertisement_1680627680.gif