मंगलवार, २८ आश्विन, २०८२

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको आव्हान

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ भाद्र, २०८२

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको आव्हान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकसित घटनाका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

जेनजी पुस्ताले गरेको आन्दोलनपछि भएका घटनाक्रमबारे जानकारी दिँदै उनले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेका छन् ।

उनले विषम परिस्थितिबाट देशलाई शान्तीपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरि वार्ताका लागि आव्हानसमेत गरेका छन् ।

advertisement_1676998982.gif