सोमबार, १ भाद्र, २०८३

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

२०८३ भदौ ०१, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

आज प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले आज विश्वासको मत लिन लाग्दा विश्वासको मत नपाउने भएपछि राजीनामाको घोषणा गरेका हुन् ।

उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

advertisement_1676553851.gif