शनिबार, २१ मंसिर, २०८२

कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउन सात दल सहमत

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउन सात दल सहमत

२०८२ मंसिर १९, काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनभित्र सहमति भएको छ । शुक्रबार बसेको सात दलको बैठकले यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।

केहीबेरमा सात दलका नेताहरूले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने बताइएको छ ।

सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

advertisement_1676553908.gif