बिहीबार, २८ श्रावण, २०८३

राष्ट्रियसभाको बैठक आज बस्दै, आन्तरिक वायुसेवासम्बन्धी विधेयक पेस हुने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

राष्ट्रियसभाको बैठक आज बस्दै, आन्तरिक वायुसेवासम्बन्धी विधेयक पेस हुने

२०८३ साउन २८, काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्‍दैछ ।

बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दै छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

advertisement_1680627706.gif