शनिबार, १६ कार्तिक, २०८२

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो (तस्बिरहरू)

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ कार्तिक, २०८२

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो (तस्बिरहरू)

२०८२ कार्तिक ६, काठमाडौँ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ ।

आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ ।

भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे भएपनि बालगोपालेश्वर मन्दिर भने आज बिहानैदेखि सर्वसाधारणका लागि खोलिएको थियो ।

advertisement_1680627680.gif