मंगलवार, २८ आश्विन, २०८२

बाजुरामा गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ बैशाख, २०८०

बाजुरामा गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत का अनुसार भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । बाजुरा केन्द्रबिन्दु बनाएर हिजो नै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

advertisement_1680627706.gif