बिहीबार, १४ मंसिर, २०८०

आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदै ।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ जेष्ठ, २०८०

आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदै ।

काठमाडौं । आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुदैँछ । 

संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाईएको छ ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको बताइएको छ । 

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg