बिहीबार, १४ मंसिर, २०८०

नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ बैशाख, २०८०

नेपाल राष्ट्र बैंकद्वारा  चालु आर्थिक वर्षको मौद्रिक नीतिको  तेस्रो समीक्षा सार्वजनिक।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्ने क्रममा वाहृय क्षेत्रमा आएको केहि सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ ।

जुन सहजताले  गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ जसको कारणले  कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ ‘यसर्थ, समग्र माग व्यवस्थापन गर्ने तथा  आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ तेस्रो समीक्षामा भनिएको छ।

बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा झारिएकाले बैंकहरुले राष्ट्र बैंकसँग लिने तरलता सुविधाको लागत घट्ने छ । बैंकदर घट्दा कर्जाको ब्याजदर घटाउन सहयोग पुग्नेछ ।

advertisement_1676551646.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg