मंगलवार, १७ असार, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ आश्विन, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

काठमाडौं, असोज ६ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif