मंगलवार, १७ असार, २०८२

मिस नेपाल वल्र्ड २०२४ आश्मा के.सीका साथ बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगदउत्सव’

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० भाद्र, २०८१

मिस नेपाल वल्र्ड २०२४ आश्मा के.सीका साथ बर्जर पेन्ट्सले  ल्यायो चाडपर्व  ग्राहक योजना ‘बर्जर नगदउत्सव’

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौँ, भदौ ३० । बर्जर पेन्ट्स नेपालले मिस नेपालवल्र्ड२०२४ आश्मा के।सीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगदउत्सव’ को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागीभई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर  राजीव रोयले भने, “चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन । यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनिदिन चाहन्छांै । हामीलाई विश्वास छ चाडपर्वलाई अझविशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ। 

यो योजना बर्जर सिल्कब्रीदइजी, सिल्कग्ल्यामर ग्लो, सिल्कग्ल्यामर, सिल्कलक्जरी, इजीक्लिनफ्रेश, इजीक्लिन, वेदरकोट लङ्गलाईफ, वेदरकोट अलगार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुनेछ । घरधनिहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने बर्जर पेन्ट्स जनाएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif