राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ आश्विन, २०८१
काठमाडौं, असोज २३ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
बुधबार संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ ९२० बमोजिम रहस्त्र्पति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।