मंगलवार, १७ असार, २०८२

शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ आश्विन, २०८१

शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं, असोज ८ । दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गते शनिबार देखि खुला गरिने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएकाे छलफलमा १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएकाे हाे ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच अग्रिम टिकट खुला गरिनेबारे छलफल भएकाे थियाे ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको बैठक बसेको बताइएको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif