मंगलवार, १७ असार, २०८२

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ आश्विन, २०८१

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, असोज ६ । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएको थियो ।

यो पनि पढ्नुहोस् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif