शनिबार, ६ पुष, २०८१

advertisement_1730215456.gif

नायक पल शाहको मुद्दाको सुनुवाइ सकियो; आजै आदेश आउन सक्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ फाल्गुन, २०७९

नायक पल शाहको मुद्दाको सुनुवाइ सकियो; आजै आदेश आउन सक्ने

पोखरा।बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा नायक शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो ।  नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दायर गरेका थिए । 

न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी डिल्लीराज र आचार्य को संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने स्रोतले जनाएको छ। 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg