मंगलवार, १७ असार, २०८२

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ जेष्ठ, २०८२

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२८ जेठ २०८२, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्। परियारसहित महानगरकै सूचना अधिकारी बस्नत आचार्य, रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, नमराज ढकाल, जनार्दशन गिरी र उत्तम दाहालविरूद्व मुद्दा दर्ता भएको हो ।

उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif