मंगलवार, १७ असार, २०८२

प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ जेष्ठ, २०८२

प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

२४ जेठ २०८२, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका– २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गरेका छन् ।

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पु¥याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif