मंगलवार, १७ असार, २०८२

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ बैशाख, २०८०

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुदै

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सम्‍म सार्वजनिक हुुुने भएको छ  ।

अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज बैशाख २३ (शनिबार) करिव राति ९ः४५ को समयमा नतिजा सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।

 

 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif