मंगलवार, १७ असार, २०८२

भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा दुर्घटना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ चैत्र, २०७९

भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा दुर्घटना

भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा दुर्घटना भएको छ । बोमदियालबाट उडेको हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो ।

होलिकोप्टरमा लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान तिव्रका साथ चलिरहेको सेनाले जनाएको छ । 

बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो ।
 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif