बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

भोली हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ चैत्र, २०७९

भोली हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । चैत्र ३ गते  नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका अनुसार चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने र मतगणना साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन कार्यालयले छ । 

नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् ।

भोल हुने निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg