बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको बयान आजबाट सुरु हुने।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ जेष्ठ, २०८०

भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको बयान आजबाट  सुरु हुने।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको बयान  आजबाट काठमाडौं जिल्ला अदालतमा  सुरु हुन लागेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु हुन लागेको हो ।  प्राप्त जानकारी  अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गर्न लागिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागेको  र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएकोले  पहिलो बयान दुलालकै लिन लागिएको हो । त्येसै गरि अन्य प्रतिवादिको बयान पनि क्रम संग लिने बताइएको छ। उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रिय हीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg