शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

कोसीमा गठबन्धनको सरकार ढल्यो, एमालेका हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्ति गर्न अदालतको परमादेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ भाद्र, २०८०

कोसीमा गठबन्धनको सरकार ढल्यो, एमालेका हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्ति गर्न अदालतको परमादेश जारी

काठमाडौँ। सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ । थापा नेपाली कांग्रेसका हुन्। उनी गठबन्धनको तर्फबाट मुख्य मन्त्री भएका थिए। 

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएको अदालतको ठहर छ। यो  सँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल,डा. कुमार चुँडाल र नहकुल सुवेदीको बिहीवार को पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

काठमाडौँ/ सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ । थापा नेपाली कांग्रेसका हुन्। उनी गठबन्धनको तर्फबाट मुख्य मन्त्री भएका थिए। 

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएको अदालतको ठहर छ। यो  सँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल,डा. कुमार चुँडाल र नहकुल सुवेदीको बिहीवार को पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

आज विश्वासको मत बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन भनेको छ । को

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg