बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

नेपाली कांग्रेसका एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ बैशाख, २०८०

नेपाली कांग्रेसका  एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका  एनपी साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन्। यो संगै प्रचण्डको  आठौं मन्त्रिपरिषद् बिस्तार हो  ।

वैशाख १० गते उपनिर्वाचन नभएसम्म मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्ने सत्तारुढ गठबन्धनभित्र सहमति भए पनि प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि साउदको नियुक्ति आवश्यक रहेको भन्दै नियुक्ति गरिएको बताइएको छ। 

आठौ पटक मन्त्रिपरिषद् बिस्तार गरे पनि मन्त्रिपरिषद्ले पूर्णता भने अझै सम्म पाएको छैन  अझै पनि  प्रधानमन्त्री  प्रचण्डले चार वटा मन्त्रालय आफैले राखेका छन्।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg