बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ माघ, २०७९

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

आज भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाएका छन् । भने  नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । तीन मत बदर भएको बताइएको   छ ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार बन्नका लागि  राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । निर्वाचनमा  ३०४ जनाले मतदान गरेका थिए ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg