बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रपति निर्वाचनको तयारी पूरा। भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ फाल्गुन, २०७९

राष्ट्रपति निर्वाचनको तयारी पूरा। भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने।

काठमाडौँ। राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । भोलि २५ गते हुने राष्ट्रपतिका लागि नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ  र नेपाली कांग्रेसका रामचन्द्र पौडेल  उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को  गरि दुइ वटा मतदान केन्द्र बनाइएको छ  ।निर्वाचन आयोगका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् ।

मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ।  भोलि साँझ  नै मत परिणाम घोषणा गर्ने तयारी रहेको बताइएको छ। 

राष्ट्रपति निर्वाचनको तयारी पूरा। भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg