बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

स्ववियु निर्वाचनको मत परिणाम आउदै। हाल सम्म एमाले निकट अनेरास्वबियु अग्रस्थानमा।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ चैत्र, २०७९

स्ववियु निर्वाचनको मत परिणाम आउदै। हाल सम्म एमाले निकट अनेरास्वबियु  अग्रस्थानमा।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणाम आउन थालेको छ । अहिले ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । 
त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् ।त्येस्तै राष्ट्रिय जनमोर्चा  निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg