बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ चैत्र, २०७९

उपराष्ट्रपति रामसहायप्रसाद यादवले  लिए पद तथा गोपनीयताको शपथ।

काठमाडौँ। नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज  पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच उनलाई  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

उक्त समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर  पुन लागाएत केहि  पूर्वप्रधानमन्त्रीहरु  सहभागी थिए । ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका थिए । 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg