मंगलवार, १७ असार, २०८२

मधेस सरकारका मुख्यमन्त्रीले पाए शतप्रतिशत विश्वासको मत।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० जेष्ठ, २०८०

मधेस सरकारका  मुख्यमन्त्रीले पाए शतप्रतिशत विश्वासको मत।

जनकपुरधाम।  मधेस सरकारका  मुख्यमन्त्री सरोजकुमार यादवलाई बिपक्षि दल एमालेले पनि विश्वासको मत दिएको छ। मधेश प्रदेशका मुक्थ्यमंत्री यादबले एमालेले विश्वाशको मत दिए संगै सात प्रतिशत मत पाएका हुन्। एक महिना अघि सरकारबाट बाहिरिएको एमालेले मुख्यमन्त्रीलाई बिश्वासको  मत दिएको हो। एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले बजेटअघि नै विश्वासको मत लिएका हुन्। एमालेले समेत मत दिएपछि उनले दोस्रोपटक शतप्रतिशत विश्वासको मत पाएका हुन्।

 


प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif