सोमबार, २९ बैशाख, २०८२

गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलको राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलको राजीनामा

२८ बैशाख २०८२, काठमाडौं । विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेका छन् ।

नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेसँगै उनको राजीनामा आएको हो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif