बिहीबार, १६ माघ, २०८२

को–को परे राप्रपाको समानुपातिक सूचीमा ?

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ पुष, २०८२

को–को परे राप्रपाको समानुपातिक सूचीमा ?

२०८२ पुष १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो । पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमति र केही क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ । 

Download the PDF
advertisement_1676553908.gif