मंगलवार, १७ असार, २०८२

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प गयो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० जेष्ठ, २०८२

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प गयो

९ जेठ २०८२, बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ ।

सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif