बुधबार, ४ मंसिर, २०८२

एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ फाल्गुन, २०७९

एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ

काठमाडौंं।नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता नियुक्त गरेका हुन् । 

यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए। 

advertisement_1676553851.gif