शनिबार, ४ जेष्ठ, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ फाल्गुन, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भएको भेटवार्ता करिब १ घण्टा चलेको थियो । 

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री प्रचण्ड नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुगेका थिए ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif