शनिबार, ४ जेष्ठ, २०८२

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ चैत्र, २०७९

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले राजीनामा

बुटवल ।  लुम्बिनी प्रदेशमा एमालेको नेतृत्‍व सरकार बाट नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले  जानकारी गराएका हुन।

लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट इन्द्रजित चौधरी, जोखबहादुर महरा, र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif