सोमबार, २ असार, २०८२ 4:23:40 PM

यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ चैत्र, २०७९

यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य

काठमाडौं ।  यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुरै ओभर खेल्दै युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो । टस जितेर पहिले व्याटिङ रोजेको युएईले पछिल्लो ६ ओभरमा १ सय भन्दा बढी रन जोडेको थियो । युएईका लागि आसिफ खानले किर्तिमानी शतक खेल्न सफल भए।

advertisement_1744958411.jpg
अन्य समाचार
advertisement_1693066608.gif
advertisement_1697293415.gif