सोमबार, १६ चैत्र, २०८२

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ चैत्र, २०८२

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२०८२ चैैैत्र ९, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयँमा कारोबार भएको छ । आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1676551646.gif