शनिबार, ४ जेष्ठ, २०८२

सुनको मूल्य बढ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ माघ, २०७९

सुनको मूल्य बढ्यो

आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ। 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार ३ सय १५ तोकिएको महासङ्घले जनाएको छ। 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif