सोमबार, २० माघ, २०८२

पत्रकार सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

पत्रकार सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार

२०८२ माघ १८, काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

उनको श्रद्धाञ्जलीका लागि कलाकार‚ पत्रकार‚  सहकर्मी‚ आफन्त‚ शुभेच्छुकसँगै कुलमान घिसिङ, बालेन शाहहरू पनि पशुपति पुगेका थिए ।

उपचारका क्रममा आज निधन भएका पत्रकार सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो ।

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ ।

advertisement_1676998982.gif