मंगलवार, २८ आश्विन, २०८२

भूमि समस्या समाधान आयोग र जिल्ला समिति खारेज

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ आश्विन, २०८२

भूमि समस्या समाधान आयोग र जिल्ला समिति खारेज

२०८२ असोज २३, काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।

advertisement_1744958411.jpg