सोमबार, ११ कार्तिक, २०८२

एमालेले मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

एमालेले  मध्य पहाडी लोकमार्ग केन्द्रित  विशेष अभियान चलाउने।

काठमाडौँ । नेकपा एमालेले यही मंगसिर १४ देखि मध्य पहाडी लोकमार्ग केन्द्रित रहेर विशेष अभियान चलाउने निर्णय गरेको छ ।

आज केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने एमालेले बताएको छ ।

उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने बताएको छ ।

advertisement_1680627706.gif