सोमबार, ११ कार्तिक, २०८२

एमाले मुख्यालयमा चियापान कार्यक्रमको चहल पहल।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ कार्तिक, २०८०

एमाले मुख्यालयमा चियापान कार्यक्रमको चहल पहल।

काठमाडौं । बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरू भएको छ ।पार्टी मुख्यालय च्यासलमा नेता, कार्यकर्ता र निम्तालुहरूको चहलपहल देखिएको   छ ।

 

एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवा, नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु सहभागी भए ।कार्यक्रम सहभागी हुने पुगेका राजनीतिक दलका प्रमुख,  कूटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले स्वागत गरे । एमाले मुख्यालयमा आयोजित चियापान कार्यक्रममा एमालेका नेता कार्यकर्ता हरुको ठुलो उपस्थितिले खचाखच भरिएको  थियो।

एमाले मुख्यालयमा चियापान कार्यक्रमको चहल पहल।

advertisement_1760855394.gif