मंगलवार, १२ कार्तिक, २०८२

नेकपा एमाले तानसेन काठमाडौँ सम्पर्क मंचको दोश्रो सम्मेलन सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० जेष्ठ, २०८१

नेकपा एमाले तानसेन काठमाडौँ  सम्पर्क मंचको दोश्रो सम्मेलन सम्पन्न।

काठमाडौँ । नेकपा एमाले तानसेन काठमाडौँ सम्पर्क मंचले काठमाडौँमा शनिबार दोस्रो सम्मेलन सम्पन्न गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पाल्पा क्षेत्र न २ का  प्रतिनिधि सभा सदस्य क ठाकुर गैरेको प्रमुख आतिथ्यमा उक्त सम्मेलन सम्पन्न भएको हो।

तानसेन काठमाडौँ  सम्पर्क मंचका अध्यक्ष तारा प्रसाद पाण्डेको अध्यक्षता मा सम्पन्न उक्त सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य श्रीजना काफ्ले ,नेकपा एमाले सम्पर्क समन्वय कमिटिका सहसंयोजक थानेश्वोर बस्याल ,सम्पर्क समन्वय कमिटि का सदस्यहरु रामहरि शाही, भद्रबहादुर गोले ,पाल्पा काठमाडौँ सम्पर्क मंचका अध्यक्ष लक्ष्मण अधिकारि लगाएतले सम्मेलनको सफल शुभकामनाका साथमा आ आफ्ना मन्तब्य ब्यक्त गरेका थिए।  

सम्मेलनले क कृष्ण घिमिरेको नेतृत्वमा १६ सदस्यीय नयाँ कमिटि चयन गरेको छ। 
 

नेकपा एमाले तानसेन काठमाडौँ  सम्पर्क मंचको दोश्रो सम्मेलन सम्पन्न।

advertisement_1676553908.gif