शनिबार, ६ बैशाख, २०८२

नेपाल-भारत सीमा नाकाबाट नेपालका प्रमुख धार्मिक स्थलहरुमा यातायात सेवा संचालन हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ जेष्ठ, २०८१

नेपाल-भारत सीमा नाकाबाट नेपालका प्रमुख धार्मिक स्थलहरुमा यातायात सेवा संचालन हुने

काठमाडौँ। धार्मिक स्थललाई प्रवर्द्धन गर्न नयाँ रणनीति लिएको सरकारले  बताएको  छ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आय व्ययको अनुमान विवरण  पेश गर्दै आज अर्थमन्त्री पुनले नीजि क्षेत्रको सहकार्यमा नेपाल-भारत सीमा नाकाबाट नेपालका प्रमुख धार्मिक स्थलहरु पशुपति नाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शनका लागि यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीहरूलाई सहजरुपमा प्रमुख धामिर्क स्थलको दर्शन गर्ने व्यवस्था मिलाइने बताए।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif