मंगलवार, २८ आश्विन, २०८२

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ भाद्र, २०८२

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

२०८२ भदौ १३, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले एआईजी खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो ।खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक बनाउने निर्णय गरेको हो । 

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।

advertisement_1676551694.gif